Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्छ : मीनेन्द्र रिजाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने टिप्पणी गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका वेला उनले यस्तो टिप्पणी गरेका हुन् ।

शनिवार काठमाडौँमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको बताए ।

पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077