Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलाई गगन थापाको चुनौती - संसद्‌बाट उठाएका सबै विषयमा समिति बनाए हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले रवि लामिछानेलाई आइतबारको संसद्‌बाट उठाएका सबै विषयमा छानबिन समित बनाउन चुनौती दिएका छन् ।

संसद् बैठकलगत्तै पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई यस्तो चुनौती दिएका हुन्।

उनले भने, ‘आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ, सबैमा बनाए हुन्छ ।’

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा बोल्दा कांग्रेसका महामन्त्री थापालाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077