Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

असार १ गतेबाट पशुपतिनाथका चारवटै ढोका खोलिने

काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएपछि चारवटै ढोका खोल्न लागिएको हो ।

सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि महाशिवरात्री,हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077