Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिको स्वीट्जरल्यान्ड भ्रमण स्वीकृत, जर्मनी पनि जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् ।

जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन् ।

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रपतिको भ्रमणलाई सरकारले स्वीकृति दिएको बताइन् ।

उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077