Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : पाकिस्तान र भारतबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकिएको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।

एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको छ । क्रिजमा विराट कोहली शून्य र कप्तान रोहित शर्मा ८ रनमा नटआउट छन् ।

वर्षाकै कारण खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077