Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाललाई पहिलो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

३.४ ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डे ककको विकेट लिएका हुन्।

ऐरी आफैँले डि ककको क्याच लिएका हुन् । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077