Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले नै तेस्रो विकेट लिएका हुन् ।

उनले १३.२ ओभरमा हेनरिक क्लासेनलाई करण केसीबाट क्याच आउट गराए । भुर्तेलले नै दोस्रो विकेट लिएका थिए ।

यस अगाडि ३.४ ओभरमा दिपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डे कक आउट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077