Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दक्षिण अफ्रिकालाई चौथो झट्का, दिपेन्द्रले लिए दोस्रो विकेट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका हुन् ।

रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए ।

दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077