Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दिपेन्द्र ऐरीले लिए तेस्रो विकेट, डेभिड मिलर ७ रनमा आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिएका हुन् ।

डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए ।

दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077