Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रनमा आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन् ।

नेपालले ७.२ ओभरमा १ विकेटको क्षतिमा ३५ रन बनाएको छ ।

दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077