Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपालले लगातार दोस्रो विकेट गुमायो, शून्य रनमा रोहित 'आउट'

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भए ।

नेपालले ७.४ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077