Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अमेरिका विश्वकपको सुपर आठमा प्रवेश, पाकिस्तानको सम्भावना सकियो

एजेन्सी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ ।

आफ्नो पहिलो सहभागितामा नै अमेरिका समूह ‘ए’ बाट सुपर आठमा पुग्यो । यो समूहमा रहेको भारत यसअघि नै सुपर आठमा पुगिसकेको थियो ।

गएराति अमेरिका र आयरल्यान्ड बीचको फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडियो ।

पाकिस्तान दोस्रो चरणमा पुग्ने सम्भावना पनि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077