Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको पहिलो जित, युगान्डा ९ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा न्युजिल्यान्डले पहिलो जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य न्युजिल्यान्डले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो ।

युगान्डा ९ विकेटले पराजित भयो । समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ ।

४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077