Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।

सुशासन समितिको बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्न लागेको हो ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077