Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पिएनजी सात विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पिएनजी) लाई सात विकेटले हराएको छ ।

गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गरेको पिएनजीले १९ ओभर ४ मा ७८ रन बनाएर अलआउट भयो ।

समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077