Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्छ : गृहमन्त्री रवि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताए ।

आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उनको दाबी छ ।

उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077