Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए ।

नेता सिंहले स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे ।

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077