Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतको पुनर्निर्माण गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता

एजेन्सी । बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गरेका हुन् ।

बेलायतमा अस्ति भएको संसदीय चुनावमा अत्याधिक बहुमत पाएसँगै स्टार्मर हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

लेबर पार्टीले ऋषि सुनकको कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077