Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । चितवनमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो ।

नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077