Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि खुमलटार सरे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शीतल निवासबाट निजी निवास खुमलटार सरेका छन् ।

संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् ।

उनी संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए ।

त्यहाँबाट उनी सिधैँ खुमलटार लागेका हुन् ।

उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्वागत गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077