Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पाँच देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले चीन, अस्ट्रेलिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बतायो ।

यस्तै सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077