Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री चौधरीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा बुझाएका हुन् ।

मन्त्री चौधरीले बिहीवार मुख्यमन्त्री सोडारीलाई राजीनामा पत्र बुझाएको बताए ।

गत वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले चौधरीलाई सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

अल्पमतमा परेका सोडारीले शुक्रवार विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077