Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी थालेको हो ।

बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ ।

वैशाख २६ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दाबढी विद्यार्थी सहभागी भएका थिए ।

नतिजा प्रकाशित हुनासाथ विभिन्न माध्यमबाट हेर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077