Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगानालाई सचिव बढुवा गरेको हो ।

न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए ।

श्रेष्ठलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ भने ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077