Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन् । मन्त्रालयमा बजेट नभएको टिप्पणी गर्दै सोमवार दिउँसो गुरुङले राजीनामा दिएका थिए ।

यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहे पनि हेरफेरमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका थिए ।

तर, वन मन्त्रालयमा बजेट नहुने भनेर असन्तुष्टि जनाउँदै सोमबार उनले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077