Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल पनि महासभामा भाग लिन अमेरिका जाने बताइएको छ ।

यस्तै सरकारले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुट दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077