Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमाले नेता भिम रावल सुदूरपश्चिममा, छोड्लान् त पार्टी ?

एमाले नेता भिम रावल सुदूरपश्चिममा, छोड्लान् त पार्टी ?

आइतवार , भाद्र २३, २०८१

कैलाली । पूर्वगृहमन्त्री तथा नेकपा एमाले नेता डा. भिम रावल सुदुरपश्चिम प्रदेश आइपुगेका छन् । उनी आइतबार बिहान धनगढी विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुबेदी, एमाले अछामका नेता प्रकाश शाह लगायतले गेटा विमानस्थलमा स्वागत गरेका थिए ।

नेता रावल प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न आएको बुझिएको छ । रावलको यो सुदूरपश्चिम भ्रमणलाई अर्थपुर्ण रूपमा हेरिएको छ ।

पछिल्लो पटक नेता रावलले एमाले पार्टी छोड्न सक्ने अभिव्यक्ति दिइरहेका छन् । उनी एमालेभित्र जिम्मेवारीविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077