Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्नेछ ।

मन्त्रिपरिषद्को यो नियमित बैठक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077