Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए १३ लाख मानिस

दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए १३ लाख मानिस

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले १३ लाखको हाराहारीमा मानिस बाहिरिएका हुन्।

अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घले जनाएको छ ।

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077