Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

शुक्रवार , आश्विन २५, २०८१

गोरखा । सुत्केरी व्याथा लागेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–४ लाप्राककी २५ वर्षीया करुणा गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

असोज २२ गते देखि सुत्केरी व्याथा लागेर गुरुङ लाप्राक स्वास्थ्य चौकिमा भर्ना भए पनि सुत्केरी हुन सकेकी थिइनन्।

राष्ट्रपति सुत्केरी महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार गुरुङलाई काठमाडौं थापाथलीस्थित प्रसुतिगृह पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077