Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेपाल कम्युनिष्टहरूको उर्वरभूमि हो, एकता र सहकार्य आवश्यक छ : माधव नेपाल

नेपाल कम्युनिष्टहरूको उर्वरभूमि हो, एकता र सहकार्य आवश्यक छ : माधव नेपाल

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

अक्टोबर क्रान्ति डेका अवसरमा नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले नेपालमा कम्युनिष्टहरूबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए।

नेपाललाई कम्युनिष्टहरूको उर्वरभूमिका रूपमा लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077