Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

बुधवार , पौष ३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका हुन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा.शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा.नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077