Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

सोमवार , माघ ७, २०८१

तनहुँ । तनहुँमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ग ५८०१ नम्बरको बसबाट पृथ्वीराजमार्गमा पर्ने छबिसे पुग्दा सहचालक २६ वर्षीय सन्जीब बोहोरा बसबाट खसेका थिए।

पोखरा महानगरपालिका-२८ घर भएका बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077