Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एकैपटक नेपाल प्रहरीका ९३४ असईको सरुवा [सूचीसहित]

एकैपटक नेपाल प्रहरीका ९३४ असईको सरुवा [सूचीसहित]

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ९३४ जना प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उनीहरुलाई अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनुहुन हेडक्वार्टरले अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077