Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विवाह भएको दुई महिनामै युवतीको हत्या, पति फरार

विवाह भएको दुई महिनामै युवतीको हत्या, पति फरार

सोमवार , माघ २१, २०८१

महोत्तरी । महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ ।

विवाह भएको दुई महिनामै गौशाला नगरपालिका-८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो ।

उनको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन् । मृतक युवतीका पति हाल फरार छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077