Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

साहारा सहकारी ठगी : चितवन अदालतमा बयानका लागि उपस्थित हुँदै रवि

साहारा सहकारी ठगी : चितवन अदालतमा बयानका लागि उपस्थित हुँदै रवि

बुधवार , माघ २३, २०८१

चितवन । रास्वपाका सभापति रवि लामिछाने चितवन आइपुगेका छन् ।

चितवन जिल्ला अदालतमा बयान दिनका लागि लामिछाने गएराति नै स्थलमार्ग हुँदै यहाँ आएका हुन् ।

आज बयानका लागि अदालतमा उपस्थित हुने रविको तयारी छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो रविसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077