Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरी प्रभाग साँखुमा झुन्डिएको अवस्थामा एक प्रहरी मृत फेला

प्रहरी प्रभाग साँखुमा झुन्डिएको अवस्थामा एक प्रहरी मृत फेला

बुधवार , माघ २३, २०८१

काठमाडौं । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

२३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। बर्दियाबाट उनको परिवार फर्किँदैछन्।

प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077