Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपरथी रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान, दिइयो सैनिक इन्टेलिजेन्सको जिम्मेवारी

उपरथी रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान, दिइयो सैनिक इन्टेलिजेन्सको जिम्मेवारी

बुधवार , माघ २३, २०८१

काठमाडौं । नेपाली सेनाका उपरथी नहकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

योसँगै उनले सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077