Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस नगर सभापति कलौनीको पोस्टमार्टम रिपोर्ट आयो

कांग्रेस नगर सभापति कलौनीको पोस्टमार्टम रिपोर्ट आयो

बुधवार , माघ २३, २०८१

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको पोस्टमार्टम रिपोर्ट आएको छ । नगर सभापति कलौनी गत शनिवार बिहान मृत फेला परेका थिए ।

पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नखुलेको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिकाको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।

परिवारका सदस्यहरूले उनको हत्या भएको आशङ्का गरेका छन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077