Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपरथी ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी

उपरथी ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी

बिहिवार , माघ २४, २०८१

काठमाडौं । उपरथी यामप्रसाद ढकालले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उपरथी ढकालले बिहीबारबाटै कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।

यही माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077