Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

त्रिपुरेश्वरमा शंकास्पद वस्तु भएको आशंका, ठूलो संख्यामा प्रहरी परिचालन

त्रिपुरेश्वरमा शंकास्पद वस्तु भएको आशंका, ठूलो संख्यामा प्रहरी परिचालन

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

शङ्कास्पद वस्तु फेला परेको आशंकामा सुरक्षा निकाय उच्च सतर्कतामा छन् ।

सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077