Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ठूलो संख्यामा नेपाल प्रहरीका जवानहरुको सरुवा [सूचीसहित]

ठूलो संख्यामा नेपाल प्रहरीका जवानहरुको सरुवा [सूचीसहित]

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो ।

उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077