Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नयाँ नियुक्ति भएका प्रहरी जवानहरुको पदस्थापन, को-कहाँ भए ? [सूचीसहित]

नयाँ नियुक्ति भएका प्रहरी जवानहरुको पदस्थापन, को-कहाँ भए ? [सूचीसहित]

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । हालै नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुको पदस्थापन गरिएको छ । प्रहरी उपरीक्षकको माघ ४ गतेको निर्णय अनुसार ६ गतेबाट लागू हुने गरी १८४६ जना प्रहरी जवानहरुको पदस्थापन गरिएको हो ।

तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी जवानहरुको पदस्थापन सम्बन्धी निर्णय प्रचलित नियमअनुसार गरिएको जनाइएको छ ।

साथै, अभिलेखका लागि सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक कारबाही अघि बढाउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077