Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एआईजी केसीको राजीनामा स्वीकृत, भट्टराईलाई बढुवाको बाटो खुल्यो

एआईजी केसीको राजीनामा स्वीकृत, भट्टराईलाई बढुवाको बाटो खुल्यो

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो ।

डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको थियो ।

अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी बढुवा सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077