Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवलपरासी र मकवानपुरका सिडिओ हेरफेर

नवलपरासी र मकवानपुरका सिडिओ हेरफेर

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । गृह मन्त्रालयले मकवानपुर र नवलपरासी पश्चिमको सिडिओ हेरफेर गरेको छ ।

गृहले नवलपरासी पश्चिममा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा खटाएको छ ।

त्यस्तै, रौतहटमा कार्यरत हिरालाल रेग्मीलाई नवलपरासी पश्चिममा पठाइएको हो ।

यता खोटाङ र ओखलढुंगामा लामो समयदेखि सिडिओ पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077