Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एआईजीबाट राजिनामा दिएका केसीलाई आईजीपीले गरे बिदाइ

एआईजीबाट राजिनामा दिएका केसीलाई आईजीपीले गरे बिदाइ

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षकबाट राजिनामा दिएका रबिन्द्र केसीलाई बिदाई गरिएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एआईजी केसीलाई बिदाई बिदाई गरिएको हो ।

उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मायाको चिनो दिएर बिदाई गरे ।

एआईजी केसी आगामी ५ चैतमा अनिवार्य अवकाश जाने थिए । तर उनले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न राजिनामा दिएका थिए ।

भट्टराईलाई आज (आइतबार) बिहान मात्रै एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077