Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालाजुबाट सेनाका उपसेनानी पक्राउ

बालाजुबाट सेनाका उपसेनानी पक्राउ

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । काठमाडौंको बालाजुबाट आइतबार बिहान नेपाली सेनाका उपसेनानी पक्राउ परेका छन् ।

लुटपाटमा सघाएको आरोपमा उपसेनानी आदर्श देवकोटा पक्राउ परेका हु्न् ।

प्रहरी स्रोतका अनुसार उनको मोटरसाइकलमा सवार युवकले बसपार्कमा एक महिलाको झोला तानेर भागेका थिए। ती युवक फरार छन् ।

उपसेनानी देवकोटाले भने ती व्यक्तिलाई आफुले नचिन्ने र मोटरसाइकलमा लिफ्ट मात्र दिएको बताएका छन्। बसपार्क प्रभागले थुनामा राखेर उनलाई आइतबार नै सैनिक प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077