Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका १२ इन्स्पेक्टरको काज सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १२ इन्स्पेक्टरको काज सरुवा [सूचीसहित]

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।

डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ ।

यसैगरी चक्र बहादुर देउवाको जिल्ला ट्राफिक कार्यालय कैलालीमा काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077