Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एलपी ग्यासको मूल्य बढाउने सहमति, आन्दोलन स्थगित

एलपी ग्यासको मूल्य बढाउने सहमति, आन्दोलन स्थगित

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १२.७५ रूपैयाँ मूल्य बढाउने सहमति भएको छ ।

मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको पाँचबुँदे सहमतिमा मूल्यवृद्धिको विषय उल्लेख छ ।

बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकम समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२.७५ रूपैयाँ वृद्धि गरिएको बताइएको छ ।

सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077