Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झण्डै ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

झण्डै ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 बिहीवार चाँदी चार हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077